कोरोना महामारीले विश्वभर पैदा गरेको सकारात्मक सन्देश
कोरोना भाइरस (कोभिड–१९) ले विश्वमा आतंक मच्चाइरहेको बेला हरेक देश र विश्व जगतले नै यो महामारीबाट बच्न आफ्नो अन्तिम ब्रमास्त्र प्रयोग गरिरहेका छन् । एकातिर महामारीबाट विश्व नै आतंकित भइरहेको अवस्था छ । अर्कोतिर विश्व जनमानस केही समय निदाउने प्रयास गरे पनि २४ सैं घण्टा देशविदेशमा सजिलैसँग अजिंगररुपी कोरोनाले निलेका आफन्तहरुको तस्वीर नियाल्न बाध्य छन्
१९ चैत, २०७६
Share