लकडाउनले ल्याएको छन्द जागरण
यस समयमा सम्पूर्ण नेपालीहरूका साथै विश्वभरका मानव जातिलाई निराशाको बाटो देखाउने होइन, हौसला प्रदान गर्ने सिर्जनाहरूको आवश्यकता परेको छ । उक्त आवश्यकताको पूर्ति गर्नमा नेपाली छन्दकविताले जुन औषधिको र ऊर्जाको काम गरिरहेको छ, त्यसलाई इतिहासमा नै सर्वाधिक प्रशंसनीय उपलब्धिका रूपमा लिन सकिन्छ
२० वैशाख, २०७७
Share