प्रधानमन्त्रीज्यू, तपाईंलाई आफ्नैबाट खतरा छवर्तमान सेटको पुन: मूल्याङ्कन गर्नुपर्ने हुन सक्छ । जोसुकै सत्तामा आउँदा पनि विभिन्न दलाल र कमिसनखोरको प्रलोभनमा परेर पार्टी कार्यकर्ता परिचालित भई मन्त्री, प्रधानमन्त्री र यिनका वरिपरिका इमानी मानिसलाई गलत काममा प्रेरित गर्ने गरेको हिजो पनि सुनिन्थ्यो, आज पनि त्यो कायम छ१३ फागुन, २०७६ Share