ओलीको सोच र चिन्तन नै सामन्ती छ
पार्टी ओली एक्लैले बनाएको होइन । शहीदको रगत, पसिना, कम्युनिस्ट नेता/कार्यकर्ताको बलिदानीी, त्याग र तपस्याले यो पार्टी यहाँ पुगेको हो । पार्टी जोगाउने काम सबैको हो । यत्रो बलिदानी, त्याग र तपस्याबाट बनेको पार्टी सिध्याउने अधिकार अध्यक्ष ओलीलाई छैन
५ जेठ, २०७७
Share
रामेश्वर कमरेडलाई मन्त्री बन्न रोकेकै हो
'मुख्यमन्त्री डोरमणि पौडेलले केशव स्थापितलाई हटाएपछि खाली रहेको भौतिक योजना तथा विकास मन्त्रालयको जिम्मेवारी रामेश्वर फुँयाललाई दिनुपर्यो भनेर प्रस्ताव गर्नुभयो । उहाँले शपथग्रहणका लागि अनुमति माग्नुभयो । मैले मेरो सहमति र अनुमति छैन भनेको हुँ'
२ फागुन, २०७६
Share