फुटपाथमा सरकारी गाडी, पैदलयात्रुलाई बाटो छैन (फोटोफिचर)फुटपाथमा गाडी पार्किङ गर्नु नियमविपरीत हो । तर हामीकहाँ भने फुटपाथमा मात्र होइन, नो पार्किङ लेखिएकै ठाउँमा गाडीहरु पार्किङ गरिनु नौलो कुरा रहेन ।२९ असार, २०७६ Share
नीलो रंगमा रंगियो वसन्तपुर दरबार (फाेटाे र भिडियाेसहित )यसपटको शरणार्थी दिवसको नारा ‘स्टेप विथ रेफ्यूजी’ दिइएको थियो । शरणार्थीका समस्यामा एकवद्धता जनाउन एक कदम अघि बढौ भन्ने अभिप्रायले यस्तो नारा दिइएको हो ।६ असार, २०७६ Share
जब प्रधानमन्त्रीले डाके पत्रकार सम्मेलन (फोटो कथा)गुठी विधेयकबारे चरम विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अचानक पत्रकार सम्मेलन गरे । संसदमा बोल्ने प्रयास असफल भएपछि उनले पत्रकार सम्मेलन गरेका थिए ।४ असार, २०७६ Share
लोकसेवाको विज्ञापन : पक्ष र विपक्षमा प्रदर्शन (फोटो फिचर)स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको पछिल्लो विज्ञापनको पक्ष र विपक्षमा काठमाडौंमा प्रदर्शन भएको छ ।२९ जेठ, २०७६ Share
माइतीघरमा प्रदर्शनकारीमाथि पानीको फोहोरा (फाेटाेसहित)प्रस्तावित गुठी विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारेको छ । विधेयक फिर्ता गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गर्न थालेपछि उनीहरुलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा तथा लाठीचार्ज गरेको हो२६ जेठ, २०७६ Share
उठ्दैछ राष्ट्रिय शहीद स्मारक पार्क (फाेटाे फिचर)स्मारक निर्माण तथा व्यवस्थापनका अध्यक्ष सुदर्शन सिग्देलका अनुसार हालसम्म पार्कको काम ७० प्रतिशत सम्पन्न भएको छ । लक्ष्यअनुसार २०७१ सालमा निर्माण सम्पन्न गर्नुपर्नेमा अब एक वर्षमा निर्माण पूरा गर्ने लक्ष्य छ ।१६ वैशाख, २०७६ Share
खुलामञ्च : सटरमा डोजर (फाेटाे फिचर)महानगरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाको नेतृत्वमा खुलामञ्च छिरेको टोलीले डोजर लगाएको हो । खुलमञ्चमा बनाइएका ५१ सटर नै भत्काइने उनहरुले बताएका छन् ।१४ वैशाख, २०७६ Share
एसईई परीक्षा सुरु, पहिलो दिन अनिवार्य अंग्रेजी (फोटोफिचर)राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले देशभर परीक्षा शान्तिपूर्ण रुपमा भइरहेको छ । परीक्षामा ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका छन् ।१० चैत, २०७५ Share
तङ्ग्रिदै बसन्तपुर दरबार क्षेत्र(फोटोफिचर)२०७२ सालको महाभुकम्पबाट ध्वस्त भएको काठमाडौंको बसन्तपुर दरबार क्षेत्रको पुननिर्माणले तीब्रता पाएको छ । हनुमानढोकास्थित नौतले दरबारको पुननिर्माणको काम पनि अन्तिम चरणमा पुगिसकेको छ । यसको पुननिर्माणमा चीनले सहयोग गरेको हो । २ चैत, २०७५ Share
विप्लवको बन्दले जनजीवन प्रभावित (फोटोफिचर)विप्लवको बन्दका कारण अधिकांश शैक्षिक संस्थाहरु बन्द गरिएका छन् भने लामो दूरीका गाडीहरु पनि कम संख्यामा मात्र गुडेका छन् । काठमाडौं उपत्यकामा बिहान सार्वजनिक यातायात सञ्चालन नहुँदा सर्वसाधारणहरु अलपत्र परेका थिए ।३० फागुन, २०७५ Share