विमानबाट खसेर बाँचेको त्यो क्षण
भोलिपल्ट तत्कालीन कृषिमन्त्री राधाकृष्ण मैनाली भेट्न आउनुभयो । उहाँले भन्नुभयो, ‘डा. प्याकुरेलले तपाईंको साह्रै प्रशंसा गर्नुभयो । तपाईं त देशका लागि धेरै गर्नु छ भनेर नमर्नुभएको रहेछ । मेरो तपाईंलाई शीघ्र स्वास्थ्य लाभ र भविष्यको सफलताको शुभकामना ।’
२८ मंसिर, २०७६
Share