सेयरधनी, लगानीकर्ता र कारोबारीसेयर लगानी मनचिन्ते झोला जस्तो हो, जसमा आफ्नो क्षमता र आवश्यकताअनुसार अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन लगानी गर्न सकिन्छ । र, लाभांश तथा पुँजीगत लाभ लिन सकिन्छ । यसबाट मुद्दती बचतको जसरी ब्याज खाएर बस्न वा वस्तु तथा सेवाको जसरी किनबेच गर्न गरेर नाफा कमाउन सकिन्छ१२ मंसिर, २०७६ Share