मैले छोडें, एनबीआई अब सर्टिफाइड कोर्सतिर लागोस्
१० वर्षको बीचमा मैले अति धेरै आशीर्वाद पाएँ । धेरै कुरा सिक्न पाएँ । यति ठूलो नेटवर्कसँग चिनापरिचय गर्न पाएँ । १० वर्षसम्म एउटा संस्थामा बसेर पनि सबैसँग राम्रो सम्बन्ध नै राखेर निस्कन पाएँ । यो मेरा लागि सबैभन्दा ठूलो सफलताको विषय भयो
१८ कात्तिक, २०७६
Share