यी हुन् अब बन्ने सरकारले भोलिपल्टबाटै गर्नुपर्ने कामछिटो सरकार बन्यो भने पनि माघअघि कुनै पनि आयोजनामा कर्मचारी हुँदैनन्, त्यसअघि कामै हुँदैन । त्यसकारण अब बन्ने सरकारले कति छिटो सरकारी संयन्त्र परिचालन गर्न सक्छ, त्यो नै मुख्य काम हो ।१५ मंसिर, २०७९16 min read Share
आजको बजार हेरेर ऋणपत्रको ब्याज तोक्नुभयो, भोलिको दिनमा यसले सहयोग गर्छ ?१० वर्षमा १० गुणा धेरै तलब खाने भएर तपाईं उदय हुनुभयो । नेपालमा यति छिटोछिटो आम्दानी बढेर धनी हुने भए समृद्ध नेपालः सुखी नेपाली त पोहोर परार नै भइसकिन्थ्यो । तर, समृद्ध बैंकर मात्रै भएर देश समृद्ध हुँदैन२२ मंसिर, २०७६ Share
हेजिङ व्यवसाय पनि हो, निजीक्षेत्रले व्यापार गरे हुन्छसुशासनका कुराहरूमा हामीले सुधार गर्नैपर्छ । निर्णय प्रक्रियालाई छिटो बनाउनैपर्छ । हामीले सुरू गरेका कुराहरूलाई प्रभावकारी कार्यान्वयन गर्नैपर्छ । एउटै सेवा केन्द्र सुरू गरेका छौं । यसलाई अझ प्रभावकारी बनाउनुपर्नेछ । हेजिङ फण्ड सुरू गरेका छौं, यसलाई अझै प्रभावकारी बनाउनुपर्नेछ२८ असोज, २०७६ Share
तपाईंहरूले २/४ चड्कन हानिसक्नुभो, अब हाम्रा कुरा सुन्नुस्विद्वता पनि अचम्मको हुने रहेछ, महात्मा गान्धी चाहिँ एउटा गालामा थप्पड हान्यो भने पनि अर्काे गाला थाप्नुहुन्थ्यो रे । हामीले चाहिँ त्यस्तो गर्न सकेनौं अब । २/४ चड्कन हानी नै सक्नुभयो, अब हाम्रा कुरा सुन्नुस् । हामी चड्कन चाहिँ हान्दैनौं२३ भदौ, २०७६ Share