तपाईं नपत्याइराख्नुस्, हामी अघि बढिरहन्छौँ
तपाईं हामीलाई नपत्याइराख्नुस् हामी अघि बढिरहन्छौं । जुनदिन हामी क्रान्तिको बिगुल बजाएर तपाईंको अन्तस्करणसम्म तरंग ल्याउनेछौं त्यही दिन हामीलाई पार्टी मान्नुहोला । हाम्रो झण्डा बोक्नु होला । हामीसँगै एकाकार हुनुहोला । हामी पर्खने छौँ तपाईंको मन-मस्तिष्कमा क्रान्ति अंकुरण नहुँदासम्म ।
२९ चैत, २०७७
9 min read
Share