कुलमान घिसिङकाे लेख : कराएकाे भरमा बिजुली खपत बढ्दैन, पूर्वाधार बनाइदिनुपर्छअटोमेसनमा गएपछि त्यही १२ जनाले १० वटा सबस्टेसनको काम गर्न सक्छन् । कोभिडपछिको पुनरुत्थानका लागि भने सरकारले अहिलेसम्म खास योजना बनाउन सकेको छैन । अहिलेसम्म हामी कोभिड प्रभावलाई सम्बोधन गर्ने चरणमै छौँ । अब सम्बोधन गरेर मात्र हुँदैन, परिणाम दिनका लागि ठोस कदम चाल्नैपर्छ१७ मंसिर, २०७७17 min read Share