भानुभक्त प्रतिगामी कि हामी ?
भानुका रचनामा परिवेशको वर्णन पाइन्छन् । जुन तत्कालीन समाज, राजनीति र धर्मसँग सम्बन्धित छ । उनका रचनाबाट हामीले तत्कालीन सामाजिक, आर्थिक र मनोवैज्ञानिक समाजको चित्र बुझ्ने अवसर पनि पाएका छौं । उनले आफ्ना रचनामार्फत आदर्शवान् र चरित्रवान् बन्न सन्देशसमेत दिएका छन् ।
२८ असार, २०७६
Share