चन्द्रमाबाट प्रेरणा
झन् औँसीको रातमा विल्कुलै देखिँदैन । आज पूर्ण रूपमा उज्यालो भएर चम्किने चन्द्रमाले पनि प्रकृतिका २ पक्ष कृष्ण र शुक्ल पक्षमा आफ्नो पहिचानलाई सहज स्वीकारेको छ
२७ असार, २०७७
Share
भाग्य
फूल टिप्न हात बढाउँछु
काँडाले बीचमै कोरिदिन्छ
पाइला सारी बढ्न खोज्छु
भासिएको आभास हुन्छ
१७ जेठ, २०७७
Share
हामी हौँ नेपाली
बलबाहुको सीपले हो यो अझ सुन्दर बनाएको
चारैतिर वन-जङ्गलको हरियाली छ लहराएको
शान्तिको विगुल फुकाउँदै हिँड्ने हामी नेपाली
डाँफे-मुनालको नृत्यमा रमाउने हामी नेपाली
३ जेठ, २०७७
Share