'आफैँलाई सोध्छु– लेख्ने के हो, पढ्ने के हो, पाठक को हो ?'
नीति कि अनुभूति ? बोध कि अवधारणा ? परिवर्तन कि रूपान्तरण ? अन्तरबोध कि वचनको भारी ? चित्र र चरित्रको भित्री भेद खुट्टिएन भने लेखकीय इमान मर्छ । लेखकीय इमान मर्नु भनेको व्यक्ति स्वतन्त्रता र लेखकीय सत्ताको संयुक्त मृत्यु हो ।
११ असोज, २०७९
9 min read
Share
भानु जन्मस्थल पुगेर फर्केपछि !
युद्धले क्षतविक्षत भएको खण्डहरूजस्तो देखिन्छ भानु जन्मस्थल । किन ध्यान नपुगको होला ? कुनै एक व्यक्ति वा संस्थाको मात्र दोष नहोला तर सच्याउनैपर्ने गल्ती त हो नै यो । अब काम कहाँबाट सुरु गर्ने ? कसले गर्ने ? कहिले गर्ने ? किन नगरेको ? प्रश्नहरू असारे पानीअमलाझैं झ्याँगिन्छ ।
२८ असार, २०७६
Share