मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नी मान्छे सुरुमै सुख दु:खमा मीठो माया दिइरहने प्यारी पार्वती (आदरणीय भाउजु) लाई समर्पण गरेर सुरु भएको कविता यात्राले मुख्य पात्रका रूपमा उनलाई नै कुदाएको भए पनि अर्की सशक्त चरित्र पात्र, जोसँग कवि किशोरको भाउजुको जत्तिकै प्रेम छ भन्ने लाग्छ ।२७ पुस, २०८१9 min read Share