प्रेम भावना र सिर्जनाको शिखरप्रेमलाई सधैँ भावुकतामा मात्र सीमित राखेर हेर्नु र सोहीअनुसार बुझ्नु पनि गलत हो । यो मनको गहिराइमा प्रज्ज्वलित प्रकाश हो । यसले सिर्जनाको शिखर चुम्न हामीलाई प्रेरित गर्छ । चाहे साहित्य होस्, कला होस् वा जीवनका कुनै पनि रूप । प्रेमबिना केही पनि पूर्ण हुन सक्दैन ।२० पुस, २०८१9 min read Share