नागरिक अभियानमा दमन दाइसँग जाेडिएका केही स्मरणहरू जब देशमा कांग्रेस र संयुक्त वाममोर्चाले ७ फागुन २०४५ मा देशव्यापी आन्दोलनको घोषणा गर्यो, त्यस अवधिमा एक युवा विद्यार्थी अभियन्ताको हैसियतमा पुतलीसडकस्थित उहाँको ल फर्ममा धेरैपटक अनौपचारिक भेटघाट गर्ने, उहाँको सल्लाह सुझाव लिनेलगायतका काम भइरहन्थ्यो ।१७ पुस, २०८१22 min read Share