क्लोनदेब्रे कन्चटसहितको टाउकोको धेरैजसो भाग सिंहदरबारमा पुग्यो । आँखा र कान शीतल निवासमा । मुटु र कलेजो नागार्जुनतिर उछिट्टिए । नाक रामशाहपथतिर अड्कियो । गर्धन हेटौँडा पुग्यो । फोक्सो र आन्द्रा पोखरा । पेट र नाभी दाङ । देब्रे पैताला धनगढी । दाहिने पैताला विराटनगर । देब्रे हात सुर्खेत । दाहिने हात जनकपुर । जहाँजहाँ अङ्ग प्रत्यङ्ग पुगे, त्यहाँत्यहाँ दरबार स्थापना गरियो ।६ पुस, २०८१23 min read Share