शिक्षा प्रणाली सुधारमा के गर्नुपर्ने थियो ? अब के गर्नुपर्ला ?शिक्षाले प्रत्येक नागरिकलाई जीवन र त्यसको महत्त्व बुझाउन नसक्नु अर्काे गम्भीर समस्या हो । जसले आफ्नै जीवनको मूल्य बुझ्दैन, उसले अरुको जीवनप्रति पनि कुनै सम्मान राख्दैन । त्यस्ता व्यक्तिले आफ्नो परिवार, समाज र समग्र मानव जातिलाई विनाशको सँघारमा पुर्यािउन सक्छन् ।४ पुस, २०८१18 min read Share