आजका विद्यार्थीलाई कसरी पढाउने ?आजका विद्यार्थीलाई ‘घोप्टे’ मात्र नभई प्रविधिलाई सही तरिकाले उपयोग गर्नसक्ने ‘कुशल नागरिक’ बनाउनु शिक्षाको प्राथमिकता भएको छ । शिक्षकले आफ्नो शिक्षण शैलीलाई प्रविधिअनुकूल बनाउन र विद्यार्थीको रुचिलाई ध्यानमा राखी प्रभावकारी शिक्षा प्रदान गर्न आवश्यक छ ।२५ मंसिर, २०८१6 min read Share