'बीआरआईबारे हामी पाउदानी नचलाएको साइकलयात्रीझैँ भएका छाैँ'म पनि त चाइजिन भाषा बुझेको व्यक्ति हुँ, म पनि केही काम गर्न सक्थेँ होला । त्यो च्यानलाइजेसन किन नभएको ? नेपालमा युनिभर्सिटीले सरकारलाई सेवा पुर्याउने काम कहाँ छ ? बाटो कुन हो ? मैले के पढाउँदै छु ? मेरो सरकारलाई मतलब छैन । सरकारका निमित्त म के गर्छु, मलाई त्यो बाटो छैन । त्यो इन्टरनल नेटवर्किङमा ल्याकिङ छ ।१४ मंसिर, २०८१9 min read Share