प्रधानमन्त्रीको चीन भ्रमण: ‘डिजिटल सिल्क रोड सहकार्यको नवीन अवसरप्रधानमन्त्री केपी शर्मा ओलीको डिसेम्बरमा हुने चीन भ्रमणमा नेपालले स्मार्ट सिटी विकास, डिजिटल सेवा, स्मार्ट कृषि, स्वास्थ्य र शहरी व्यवस्थापनका लागि चीनको डिजिटल अनुभव र प्रविधिहरूबाट लाभ लिने गरी प्रस्ताव अघि बढाउन सक्छ ।१० मंसिर, २०८१8 min read Share