दसैँमा प्रतापपुरका मुसहरलाई हातमुख जोर्नै समस्या'चाडपर्वमा अरूले रमाइलो गर्छन् तर हामीलाई यो समय किन आउँदो हो भन्ने लाग्छ । चरम गरिबीका कारण यस्ता चाडबाड हामीलाई गिज्याउन मात्रै आएजस्तो लाग्छ,' उनले भने, 'बालबच्चाको चाहना पूरा गर्न नसक्दा सधैँजसो निराश भएरै पर्वहरू बित्छन् ।'२४ असोज, २०८१4 min read Share