पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा थपेको चुनौतीअघिल्लो कार्यकालमा पेरिस सम्झौताबाट अलग हुने घोषणा गरेका ट्रम्पले दोस्रो कार्यकालमा शपथसँगै पुनः पेरिस सम्झौताबाट बाहिरिने घोषणा गरेका छन्९ माघ, २०८१10 min read Share
आज भूकम्प सुरक्षा दिवसः पूर्वतयारीको अभाव, भूकम्पप्रतिरोधी संरचनामा जोडभूकम्प सुरक्षा दिवसलाई देशव्यापी रूपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमासमेत गरिएको छ ।२ माघ, २०८१6 min read Share
शीतलहरको बढ्दो जोखिम, कस्तो छ पूर्वतयारी ?यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुनसकेको छैन२६ पुस, २०८१12 min read Share
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रहमनोरोग विशेषज्ञ डा. वासुदेव कार्की विगतको शक्तिशाली भूकम्पको असर मनमा अझै रहेकाले मानिसको आत्मविश्वासमा कमी आएको र सामान्य भूकम्प महसुस गर्दा पनि बढी आत्तिने र संयमता अपनाउन नसक्ने बताउँछन्२४ पुस, २०८१7 min read Share
कोप-२९ पछि जलवायु सङ्कट टार्न के हुन्छ अब नेपालको रणनीति ?जलवायुजन्य सङ्कट बर्सेनि थपिँदै गएको छ । कृषि, स्वास्थ्य, विकास पूर्वाधार, पारिस्थितिक प्रणालीमा हुने क्षतिले मुलुकले ठूलो नोक्सानी बेहोरिरहेको छ ।११ पुस, २०८१11 min read Share
चिसो मौसममा मर्निङ वाकः सबेरैभन्दा अबेर उपयुक्तके तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस् । किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कँदा स्वास्थ्यका लागि बढी हानी हुन सक्ने विज्ञहरूको भनाइ छ ।१० पुस, २०८१5 min read Share
चुरेमा चिउरी रोप्न दाता खोज्दै सरकारचुरेको माटोलाई भूक्षय हुनबाट जोगाएर चुरेबाट आर्थिक सुधारका लागि चिउरीका बिरूवा रोप्ने योजनामा रहेको सरकारले आन्तरिक स्रोतले नपुग्ने भएपछि आवश्यक पर्ने लागत जुटाउन दाता पर्खिएको हो ।५ पुस, २०८१7 min read Share
चुरेमा बाँस रोप्न दातृ निकाय खोज्दै सरकारचुरे क्षेत्रको संरक्षण तथा अर्थतन्त्र सुधारका लागि बाँसका विरुवा रोप्ने योजनासहित प्रस्ताव गरिएका दातृ निकायहरू फर्किएपछि सरकार नयाँ दातृ निकायको खोजीमा छ ।१९ मंसिर, २०८१8 min read Share
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?बर्सेनि जाडोयाम सुरु भएसँगै वायु प्रदूषण बढ्ने गरेको छ । वातावरणविद्हरूले चिसोको समयमा वायु प्रदूषण बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेका छन् ।१४ मंसिर, २०८१9 min read Share
आजबाट कोप–२९ सुरु: नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरणआजदेखि अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) सुरु भएको छ ।२६ कात्तिक, २०८१8 min read Share
नेपाली हामी रहौँला कहाँ हिमालै नरहे...नेपालीको मनमा अखण्डित रूपमा स्वदेश वा विदेश जहाँ बसेका भए पनि हिमाल बसेकै हुन्छ । हिमालको अस्तित्व कसरी जोगिएला भन्ने चिन्ता उत्तिकै छ ।२३ कात्तिक, २०८१15 min read Share
काठमाडौंमा छठ मनाउनेका लागि बागमतीमा यसरी बढाइँदै छ पानीः धाप ड्यामले पानी छाड्दै, साथ दिन मेलम्ची तयार२१ कात्तिक, २०८१7 min read Share
मौसम अनुकूलन नहुँदा धान उत्पादन घट्ने अनुमानयस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो ।१९ कात्तिक, २०८१10 min read Share
कोप-२९ मा नेपाल : जलवायु वित्तमा सहज पहुँच पुर्याउन ‘लबिङ’ को तयारीजलवायु परिवर्तन गराउन नगन्य भूमिका खलेको नेपाललगायतका विकासोन्मख राष्ट्रहरूलाई जलवायु परिवर्तनका कार्यक्रम सञ्चालनका लागि आवश्यक लगानीका लागि धनी राष्ट्रहरूले जलवायु वित्तीय दायित्व बढाउनुपर्ने भन्दै विगतका कोपमा पनि नेपालले यसपटक पनि आवाज उठाउने तयारी गरेको छ ।१० कात्तिक, २०८१8 min read Share