पेसी चढ्छ, न्यायाधीशको इजलासमा मात्रै घुम्छ
अदालतमा बर्सेनि भ्रष्टाचारको मुद्दाको चाङ कछुवाको गतिमा अगाडि बढिरहेको छ । अकुत सम्पत्ति आर्जन, घुस, नक्कली प्रमाणपत्र, गैरकानुनी कर्जा, सार्वजनिक सम्पत्ति हिनामिना, ठेक्कापट्टामा गोलमाल, बैंक घोटालालगायत भ्रष्टाचारका ६ सयभन्दा बढी मुद्दाको पेसी अगाडि बढ्न सकेको छैन ।
२९ माघ, २०७५
Share
एनसेल लाभकर छली प्रकरणः थप तीन मुद्दा सर्वोच्चमा विचाराधीन
एनसेलको लाभकर छली विवादमा मूल कम्पनी अजिएटा र एनसेलललाई जिम्मेवार बनाएपछि राज्यको ढुकुटीमा ७३ अर्ब रुपैयाँभन्दा बढी राजस्व जममा हुने देखिएको छ ।
२८ माघ, २०७५
Share