३३ वर्षमा पनि पत्ता लाग्न सकेन गुठीको सम्पत्तिगुठी संस्थान स्थापनाको ३३ वर्षको अवधिमा समेत देशभर रहेका गुठीहरूको संख्या, अवस्था र गुठीका सम्पत्तिको वास्तविक जानकारी थाहा हुन सकेको छैन । गुठी संस्थान ऐन, २०२१ मा राजगुठी तथा निजी गुठीको विवरण राख्नुपर्ने व्यवस्था छ ।३१ वैशाख, २०७६ Share
गौतमबुद्ध विमानस्थल धावनमार्ग निर्माण कार्य रोकियोनिर्माणको काम अन्तिम चरणमा रहेका बेला अहिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण कार्य रोकिएको छ । ३० वैशाख, २०७६ Share
थप चारवटा भित्र्याउँदै काठमाडौं महानगरकाठमाडौं महानगरपालिकाले धुलो नियन्त्रणका लागि थप चारवटा ‘ब्रुमर’ भित्र्याउने भएको छ ।३० वैशाख, २०७६ Share
मानवअधिकार आयोगका सदस्यबीच मतभेदसशस्त्र द्वन्द्वका क्रममा गम्भीर मानवअधिकार हनन गर्नेलाई कालोसूचीमा राख्ने मानवअधिकार आयोगको प्रक्रिया अलमलमा परेको छ ।३० वैशाख, २०७६ Share
गुठी संस्थान : रक्षक नै भक्षक, धमाधम नासिँदै गुठीको जग्गादेशभर रहेका गुठी जग्गाको संरक्षण तथा उपयोगमा गुठी सँस्थानले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा देशभरका गुठी जग्गाहरु नासिँदै गएका छन ।२९ वैशाख, २०७६ Share
भूमाफियाको आँखा असनको घडी घरमापुस्तौंदेखि भोगचलन र संरक्षण गर्दै आएको स्थानीय बज्राचार्य परिवारसँग करार सम्झौता कायमै रहेका बेला गुठी संस्थानले ‘बज्रयोगिनी सामान्य बहुउद्देश्यीय’ नामको कम्पनीसँग सम्झौता गरेर व्यापारिक कम्प्लेक्स बनाउने र २५ वर्ष भाडामा चलाउन दिने गरी सम्झौता गरेपछि स्थानीय सम्पदा बचाऊ अभियानमा लागेका हुन् ।२८ वैशाख, २०७६ Share
गाउँको पीडा, न डाक्टर न औषधिभूत आवश्यकताका रूपमा रहेको स्वास्थ्य सेवाको सहज पहुँच पुग्न नसक्दा विकट गाउँघरका सर्वसाधारण अकाल मृत्युवरण गर्न बाध्य छन् भने कैयौं सर्वसाधारण रोग पालेर बस्न विवश छन् । अहिले पनि त्यस्ता विकट गाउँबस्तीका सर्वसाधारणले बारम्बार प्रश्न गर्ने गर्छन्, ‘खोइ सरकार खोइ संघीयता ?’२८ वैशाख, २०७६ Share
रजस्वला हुँदा अझै कक्षा छोड्न बाध्यविद्यालयमा व्यवस्थित शौचालय र पानीको अभावका कारण हुम्लाका विकट गाउँबस्तीका छात्राहरू रजस्वला हुँदा विद्यालय जान पाउँदैनन् । उनीहरूले महिनामा चार दिन विद्यालय छोड्नुपर्छ । यस हिसाबले एक वर्षमा छात्राहरू ४८ दिन विद्यालय छाड्न बाध्य हुने गरेका छन् ।२८ वैशाख, २०७६ Share
ठूलो संख्यामा विज्ञापन गर्ने तयारीमा लोकसेवालोकसेवा आयोगले स्थानीय तहका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी भर्नाको विज्ञापन गर्ने तयारी थालेको छ । लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रशासनलगायतका विभिन्न सेवा समूहका पदमा लोकसेवाले भर्नाको गृहकार्य थालेको हो ।२८ वैशाख, २०७६ Share
लोकसेवा खुल्ने निश्चित, ११ हजार ४ सय ९२ पदमा विज्ञापन हुँदैलोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमध्ये ११ हजार ४ सय ९२ पदमा विज्ञापन गर्ने निश्चित भएको छ । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती पदमा पदपूर्तिको आग्रह गर्दै लोकसेवा आयोगमा लिखित पत्र पठाएपछि आयोगलाई विज्ञापन गर्ने बाटो खुला भएको हो । हाल ७ सय ५३ वटा स्थानीय तहमा झन्डै १६ हजार कर्मचारी रिक्त छ ।२७ वैशाख, २०७६ Share
गैरकानुनी आर्जनविरुद्ध आक्रामक कारबाही थालिँदैराज्यलाई ठगी गर्दै अवैधानिक रूपमा अकुत सम्पत्ति कमाएकामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । पछिल्लो समय केही सुस्ताएको विभागले विभिन्न क्षेत्रका २ सयवटा उजुरीमाथि एकैपटक छानबिन तथा अनुसन्धान थालेको हो ।२७ वैशाख, २०७६ Share
प्रेसमाथि अंकुश लगाउँदै सरकारः पत्रकारलाई १० लाखसम्म जरिबाना‘सरकारले सरोकारवालासँग कुनै छलफल नगरी यस्तो विधेयक ल्याउनु दुर्भाग्य हो,’ महासंघका महासचिव रमेश विष्टले राजधानीसंग भने, ‘सरकारले ठूलो रकम जरिवाना गराएर पत्रकारलाई तर्साउने उद्देश्य राखेर विधेयक ल्याएको हाम्रो मूल्याकंन छ ।’२७ वैशाख, २०७६ Share
नेप्सेको अनलाइन प्रणालीमा अनियमितताअनलाइन प्रणाली कमसल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको हो । नेपाल धितो पत्र बोर्डको छानबिन समितिले बुझाएको प्रतिवेदनमा अनियमितता भएको ठहर गरिएको स्रोतले बताएको छ ।२६ वैशाख, २०७६ Share
सक्कली भूकम्पपीडितले पाउँदैनन् सहुलियत ऋणसरकारले भूकम्पपीडितका लागि प्रदान गर्ने सहुलियतपूर्ण ऋण नदिने गरेको पाइएको छ । भूकम्पपीडितका लागि भनेर प्रदान गरिने सहुलियतपूर्ण ऋण प्राप्तिका लागि पहल गर्दा बैंक तथा वित्तीय संस्थाले अनेक बहाना र सर्त तेर्स्याएर टार्दै आएको पाइएको हो ।२६ वैशाख, २०७६ Share
‘दलाल’को चंगुलमा पीएचडी कार्यक्रमपीएचडी कार्यक्रम प्राज्ञिक दलालको चगुंलमा फसेको छ । अनुमतिबिना नै विदेशी विश्वविद्यालयका पीएचडी कार्यक्रम नेपालमा सञ्चालन भइरहेको छ ।२६ वैशाख, २०७६ Share