उडेका थिए सपनाहरू (कविता)सोचेको थिएँ, आकाश छुनेछुउडेका थिए सपनाहरू पक्षीजस्तैतर, पखेटा थिए अधुराहावाले साथ दिएन मलाई सधैँभरि ।१९ असोज, २०८१1 min read Share
त्यो चौतारी (कविता)चौतारीको माटो, गहिरो सुगन्धहावाले सुमसुम्याउने ती पुराना पातजहाँ म देख्थेँ, मेरो बाल्यकालको चित्रर त्यो वयस्कताको यात्रामा हराएको सपना ।२९ भदौ, २०८१2 min read Share