अस्ट्रेलियामा नेपाली विद्यार्थीका अवसर र चुनाैतीहरूविदेशमा यसरी कलिला युवायुवती बेसहारा भई बाँचेको देख्दा मन कटक्क खान्छ । कोही लाजले नेपाल नफर्की यतै गाउँतिर पस्छन् त कोही सुरक्षा भिसाका लागि दौडिन्छन् । कोही समुद्रको बगरमा सास गएपछि फेला पर्छन् त कोही अनभिज्ञ ठाउँमा बेवारिसे अवस्थामा भेटिन्छन् ।११ भदौ, २०८१11 min read Share