१ सय १९ दिन लगाएर कारागारभित्रै लेखे मृत्युपत्र, प्रेमिकाले ल्याइदिइन् विषादीउनीहरू परिवारबाट छुटकारा पाउन भारत जान्छन् । परिवारकै सदस्यले दुवै जनाको विवाह गरिदिने भनेपछि उनीहरू घर फर्किन्छन् ।३ असोज, २०८१4 min read Share
संघीयता र संविधानपछि सुदूरपश्चिमले के पायो ?‘सुदूरपश्चिमका नाममा आउने सबै स्रोत र साधनको उपभोग कैलाली र कञ्चनपुरले मात्र गर्दै आएको देखिन्छ । कैलाली र कञ्चनपुरले सुविधा पाउने र अन्य जिल्ला उत्पीडनमा परिरहने परम्परा संघीयतापछि पनि तोडिएको छैन ।’३ असोज, २०८१8 min read Share
आर्थिक वर्ष सुरु भएको ६३ दिनपछि बजेट ल्याउँदै सुदूरपश्चिम सरकारसुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ सुरु भएको ६३ दिनपछि अर्थात् ३१ भदौमा बजेट ल्याउने भएको छ ।२९ भदौ, २०८१3 min read Share
सुदूरपश्चिममा बाढीपहिरोले झण्डै ६ सय घरमा क्षति, दुई जना बेपत्ता, ९ घाइते२८ भदौ, २०८१5 min read Share
सुदूरपश्चिम : पहिरोले बाटो छेकेपछि शिक्षक सेवा आयोगको परीक्षा दिन आइरहेकाहरू अलपत्रराजमार्ग अवरुद्ध भएपछि भोलि हुने परीक्षामा सहभागी हुन पाइँदैन जस्तो भइरहेको छ ।२८ भदौ, २०८१3 min read Share
भीषण वर्षापछि कैलालीको बस्तीमा पस्यो बाढी (फोटो फिचर)कैलालीमा भारी वर्षा भएपछि विभिन्न क्षेत्रमा बाढीले क्षति गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार जिल्लाका कैलारी, जोशीपुर, जानकीलगायतका पालिकाका विभिन्न बस्तीमा बाढी पसेको छ ।२८ भदौ, २०८१1 min read Share
भीषण वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित, पहिराे खस्दा राजमार्गहरू ठप्पसुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भएपछि जनजीवन प्रभावित भएको छ ।२८ भदौ, २०८१4 min read Share
सुदूरपश्चिमका अर्थमन्त्रीलाई प्रश्न– बजेट कहिले आउँछ ? ‘अहिलेसम्म त जसोतसो उधारोमा काम चलेको छ,’ उनले भने, ‘छिट्टै बजेटको सुनिश्चितता नभए स्वास्थ्य क्षेत्र निकै प्रभावित हुने चिन्ता छ ।’२६ भदौ, २०८१5 min read Share
सुदूरपश्चिममा पाँच वर्षमा ३ हजारले राेजे देहत्याग, सानै उमेरमा किन बढ्दै छ तनाव ?बालबालिकाले आत्महत्या गर्नु झनै पीडादायी छ ।२५ भदौ, २०८१5 min read Share
सुदूरपश्चिमले धानेको नेपाली कबड्डीचीनको हाङचाउमा एक वर्षअघि भएको एसियाली खेलकुदमा नेपालले एउटा कांस्य पदक जित्यो । त्यो आएको थियो महिला कबड्डी टिमबाट । त्यही टिमका १२ जना सदस्यमध्ये सात जना थिए, सुदूरपश्चिमका । कांस्य पदक विजेता कबड्डी खेलाडी जयन्ती बडू, मानमती विष्ट, रविना चौधरी, नितु गुरुङ, सुनिता थापा, कलावती पन्त र अर्पणा चौधरीको घर सुदूरपश्चिम हो ।२२ भदौ, २०८१5 min read Share
सुदूरपश्चिम प्रदेश ५३ दिनदेखि बजेट शून्यतामा, चौतर्फी समस्याचालु आर्थिक वर्ष २०८१/०८२ सुरु भएको शुक्रबार ५३ दिन पुगेको छ । तर, सुदूरपश्चिम प्रदेश सरकारले भने अहिलेसम्म चालु आर्थिक वर्षको बजेटसमेत ल्याउन सकेको छैन ।२१ भदौ, २०८१5 min read Share
सुदूरपश्चिमका पाँच मन्त्रालयसहित मातहतका कार्यालयको वेबसाइट तीन सातादेखि 'डाउन'सुदूरपश्चिमका पाँच मन्त्रालयसहित मातहतका कार्यालयको वेबसाइट डाउन भएको तीन साता पुगेको छ ।२० भदौ, २०८१3 min read Share
सुदूरपश्चिममा जनप्रतिनिधिको निधनपछि पाँच पद रिक्त, कहिले होला उपनिर्वाचन ? प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका प्रमुख प्रेमराज भट्टका अनुसार प्रदेशमा पाँच जनप्रतिनिधिको पद रिक्त रहेको र अहिले मतदाता नामावली दर्ताको काम भइरहेको छ ।१९ भदौ, २०८१3 min read Share
निर्मला पन्त हत्याकाण्डबारे ती नेता लेखक र यी गृहमन्त्री लेखक, उघ्रिएला त पर्दा ?निर्मलाका परिवारलाई लगेर तत्कालीन प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटाएका थिए लेखकले ।१८ भदौ, २०८१6 min read Share
सुदूर पहाडको ‘लाइफलाइन’ सडक दयनीय, तीन दशकसम्म भएन स्तरोन्नतिसुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने वैकल्पिक सडक नभएकाले भीमदत्त राजमार्गलाई पहाडी जिल्लाको लाइफलाइन मानिन्छ । तर, त्यही लाइफलाइन सडकको भने बिजोक छ ।१७ भदौ, २०८१8 min read Share
सुदूरपश्चिमका दुई पहाडी जिल्लामा अब नियमित उडानसुदूरपश्चिम प्रदेशका दुई जिल्लामा मंगलबारदेखि उडान नियमित हुने भएको छ । समिट एयरले धनगढी विमानस्थललाई केन्द्र बनाएर बझाङ र अछामको साँफेमा उडान नियमित गर्ने भएको हो ।१७ भदौ, २०८१3 min read Share
जमघट र पढ्ने थलो बनेको सुदूरपश्चिमकै जेठो पुस्तकालय, अब बन्दैछ अनुसन्धान केन्द्रसूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालयलाई युग सुहाउँदो बनाउन डिजिटल पुस्तकालय बनाउने तयारी भइरहेको हो,’ अध्यक्ष जोशीले भने ।१५ भदौ, २०८१6 min read Share
प्रचण्डको निर्देशनपछि सुदूरपश्चिम संसदीय दलका नेताको जवाफ- केन्द्रको निर्देशन सिधै कार्यान्वयन हुँदैन, छलफल हुन्छ१४ भदौ, २०८१3 min read Share