लेखराज भट्टलाई प्रश्न– केपी ओलीसँग जुध्न सकिन्न भन्नुको अर्थ के हो ?म प्रदेशको इन्चार्ज भइसकेपछि धेरैलाई मन नपरेको हुन सक्छ । मलाई कमजोर बनाएपछि एमाले कमजोर बन्छ भन्ने मानसिकताले पनि होला यस्ता हल्ला फैलाइएको ।१ माघ, २०८१6 min read Share
बाटोमै सुत्केरी, बाटोमै जान्छ ज्यानबोहरालाई झण्डै ६ किलोमिटर टाढा रहेको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरा हिडाएरै लग्न थालिएको थियो । उनले बिहान ५ बजे बाटोमै शिशुलाई जन्म दिइन् ।२७ पुस, २०८१4 min read Share
बझाङमा जिप दुर्घटना हुँदा चार जनाको मृत्युबझाङमा जिप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । जिल्लाको तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा तलकोट गाउँपालिका-२ मा से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।१९ पुस, २०८१1 min read Share
निर्माण थालेको ३२ वर्षपछि कमलबजार विमानस्थलमा परीक्षण उडानसञ्चालनको तयारी भइरहेको बेला तत्कालीन विद्राेही माओवादीले आक्रमण गर्दा विमानस्थलको रिपिटर टावर ध्वस्त भएपछि परीक्षण उडानसमेत भर्न नपाउँदै विमानस्थल बन्द भएको थियो ।१३ पुस, २०८१2 min read Share
‘दुई दिनअघि जुन ठाउँको भिडियो हालेका थिए, त्यही ठाउँमा अस्ताए धर्मराज’ खत्रीले दुई दिनअघि टिकटक भिडियोमा जुन क्षेत्रको भिडियो हालेका छन्, सोही ठाउँ अर्थात् ६ लेन सडकको लक्ष्मी नर्सरीनजिक दुर्घटना भएको हो । १२ पुस, २०८१3 min read Share
बोक्सी आरोपमा कुटपिट हुँदा उजुरी, प्रहरीले बेवास्ता गर्दा फेरि मरणासन्न बनाइयो‘प्रहरी प्रशासनमा पनि हाम्रो नै हो चल्ने भन्दै सामूहिक रूपमा कुटपिट गरिएको थियो,’ पीडित महिलाले भनिन्, ‘फरुवाले टाउकोमा हान्न खोज्दै थिए । त्यहीँ बेला मेरो श्रीमान् आएर फरुवा खोस्नुभयो । नत्र मारिहाल्थे ।’१० पुस, २०८१4 min read Share
कहाँ गए कर्णाली-चिसापानी आयोजना निर्माणका लागि पढाइएका २५० इन्जिनियर ?बर्दिया र कैलाली जोड्ने कर्णाली चिसापानी पुलदेखि झण्डै दुई किलोमिटरमाथि आयोजनाको बाँध निर्माण हुने प्राधिकरणले बताएको छ ।९ पुस, २०८१5 min read Share
देउवाको गढमा शेखरका तीन दिन, गिरिजापछिको सम्मानशुक्रबार मध्याह्न धनगढी विमानस्थलको माहौल छुट्टै थियो । प्राय: त्यस्तो माहौल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढी पुग्दा देखिन्थ्यो ।७ पुस, २०८१6 min read Share
पत्रकार महासंघ निर्वाचन : सुदूरपश्चिमका कुन जिल्लामा कसले जिते ? सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन भएको छ । महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान भएको थियो ।२९ मंसिर, २०८१8 min read Share
सुदूरपश्चिमले २१ माग राख्दै माला आन्दोलन थालेको १८ वर्ष पुग्यो, पाँच माग मात्रै पूरामहोत्सवमार्फत माला लगाएर सुदूरपश्चिमवासीले विकास माग्ने परिपाटी पनि सुरुवात गरेको हमाल बताउँछन् ।२५ मंसिर, २०८१5 min read Share
कञ्चनपुरमा डेढ महिनापछि समातिए दम्पती हत्याका आराेपी, रक्सी माग्दा थप्पड हानेपछि मारेको बयान२० मंसिर, २०८१2 min read Share
सुदूरपश्चिमः वडाध्यक्षमा कांग्रेसको ‘क्लिन स्विप’, उपाध्यक्ष एमालेको पोल्टामा१७ मंसिर, २०८१5 min read Share
सुदूरपश्चिममा ५७ प्रतिशत मतदान डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा वडा अध्यक्ष पदका लागि मतदान भएकोमा ५३ प्रतिशत मत खसको छ । त्यहाँ एक हजार पाँच सय ९३ मतदाता रहेकोमा ८ सय ३९ मत खसकेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।१६ मंसिर, २०८१4 min read Share
दार्चुला–तिङ्कर सडक निरीक्षण गर्दै फर्किए दुई मन्त्री, हेलिकोप्टरमार्फत स्काभेटर छाङ्गरु पुर्याइने१३ मंसिर, २०८१3 min read Share
सुदूरपश्चिममा कस्तो छ उपनिर्वाचनको तयारी ?प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार मतपत्रसहितका निर्वाचन सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइएको छ ।११ मंसिर, २०८१4 min read Share
उपचुनाव : सुदूरपश्चिममा ६ पदका लागि ३० जनाको उम्मेदवारीसुदूरपश्चिममा छ पदमा हुने उपचुनावका लागि ३० जनाको उम्मेदवारी परेको छ ।२ मंसिर, २०८१5 min read Share