६ सय कोर्रा हान्दा पनि सहेका गणेशमान, जसले राणा शासककै अगाडि न्यायाधीशलाई 'तँ' भनेराणा शासकप्रतिको एक प्रकारको घृणा अनि प्रजातन्त्रका लागि विद्रोहले खारिएका गणेशमानलाई ती जेलका पर्खालहरूले के छेक्न सक्थे र ! भद्रगोल जेलको पर्खाल फोडेर उहाँ त्यहाँबाट मुक्त हुनुभयो । त्यसपछि राणाले देश निकाला गरेका भारतमा निर्वासित नेपाली विद्रोहीहरूसँग मिलेर उतैबाट नेपालमा राणाविरोधी आन्दोलनमा आफ्नो उपस्थिति जनाउनुभयो ।२ असोज, २०८१11 min read Share