काजीबा (कथा)काजीबा सामाजिक कार्यकर्ता पनि थिए । दुई कार्यकाल वडा अध्यक्ष भइसकेका थिए । छोराछोरीको शिक्षादीक्षा, विवाह संस्कार त्यही गाउँको खेतीको आम्दानी र घरबाट सम्पन्न भएको थियो । चाडबाड भोजभतेरमा आफन्त सबै जना भेला भएर मनाएको देख्दा लाग्थ्यो– संसारको सबैभन्दा खुसी परिवार यही हो ।२६ साउन, २०८१9 min read Share