कर्णालीमा बालविवाहको कहर, झण्डै ३८ प्रतिशतले गर्छन् उमेर नपुगी विवाहनेपालका ७ प्रदेशमध्ये कर्णाली प्रदेशमा बालविवाहको दर उच्च स्थानमा छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस प्रदेशमा बालविवाहदर ३७.९ प्रतिशत छ । त्यसमध्ये पनि सल्यान जिल्लामा सबैभन्दा बढी ४३ प्रतिशत छ । यस प्रदेशमा बालविवाह न्यूनीकरणका लागि विभिन्न प्रयासहरू नभएका भने पक्कै होइनन् ।२५ साउन, २०८१14 min read Share