सुन्दरताको मानक के हो ?कालो भएकै कारण कोही केटी वा केटा मन नपर्न सक्छ तर उसको मायालाई कदर त गर्न सक्छौँ नि । अनि समाजमा सिनेमा, विज्ञापनको प्रभाव अधिक पर्ने गर्छ । समाजले सेट गरेको सुन्दरताको परिभाषाभित्र पर्नेलाई मात्र निर्माता निर्देशकले हिरो हिरोइन बनाउने पुरातन शैली परिवर्तन हुनैपर्छ । १ भदौ, २०८१13 min read Share
लाहुरेलामोलामो कपाल, भुईंमा नै तपतप चुहिएलाजस्तो गरी कपालमा लगाएको छ मगमग वासना आउने तेल । तेलले गर्दा कपाल अलिअलि धुलोको कणले छोपेको छ । अनि पूरै कपाललाई दुई खण्ड गरी लरक्कै कोरेको छ जुल्पी । लगाएको छ तिघ्राको गोलाइलाई नै साघुँरो गराइदिने गरी च्याप्पै छोपेको र तल खुलेको बेली जिन्स पाइन्ट, अनि साथमा रङ्गीबिरङ्गी चित्र कोरेको टिसर्ट ।१९ साउन, २०८१11 min read Share