नियमित ब्यायाम किन गर्ने ? शरीरलाई के हुन्छ फाइदा ?ब्यायाम गर्ने बानी नभएका व्यक्तिले ब्यायाम गर्दा छिट्टै थाक्ने हुनाले ब्यायामको बानी बसाउन अझै गाह्रो हुन सक्छ । त्यसैले ब्यायामलाई निरन्तरता दिन र थकानबाट छिट्टै निरुत्साहित नहुन कम परिश्रम पर्ने ब्यायामबाट सुरुवात गर्नुपर्छ । जस्तै; दौडिने व्यक्तिले १० मिनेट, ३० मिनेट, ४५ मिनेट गर्दै बिस्तारै दौडिने समय अवधि र तीव्रता बढाउन सक्छ ।१२ साउन, २०८१11 min read Share