ट्रेण्डिङ
अमेरिकी भिसामा कडाइ
डिजिटल बैंकिङ
बजेट २०८२
अफताव आलम
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
अमेरिकी भिसामा कडाइ
डिजिटल बैंकिङ
बजेट २०८२
अफताव आलम
नेपाली कांग्रेस
Wed, Jun 04, 2025
२१ जेठ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
ईश्वर पोखरेल
ब्लग
ती दिन, ती साथी
मेरो लिपिमा मेरो आफ्नै काका बा– रामहरि पोखरेल र मामा– शङ्कर घिमिरेको पनि प्रभाव छ । यिनै विविध प्रभावको परिणामस्वरूप मेरा अक्षर भने ठिमाहा भएर देखिए । अचेल लेखिसकेपछि आफ्नै अक्षर हेर्छु; मलाई लाग्छ– म ऊर्दू लिपिमा नेपाली लेख्छु ।
२९ मंसिर, २०८१
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
घरको काम
पल्लो घरमा दिनहुँ झगडा हुन्छ । आज पनि छ । रत्नमान श्रीमतीसँग जङ्गिँदै छ, ‘तँ जैरी । दिनभरि घरमा बस्यो; केही कामदाम छैन । हामीजस्तो काममा जानुपरे थाहा पाउँथिस् ।’
२२ मंसिर, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
सिलोट, खरी, फुल्टिन र कान्छी दिदी
अलिपछि फ्लेम नामको पिच्कारीजस्तो मसी तान्न मिल्ने फुल्टिन आयो । अब मसी भर्दा हातमा मसी लाग्ने समस्या रहेन । तर, बुस्कोटको गोजी रङ्गिनेबारेमा भने होसियार हुनुपर्थ्यो । टिनको निब भएकाले भाँचिन पनि सक्थ्यो । त्यसैले निबको बडो ख्याल गरिन्थ्यो ।
१५ मंसिर, २०८१
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
सामाजिक सम्बन्ध
‘मेरो हजुर !डेटिङमा आज त म आएँ, कुनै दिन म्यासेज बक्समा सन्देश मात्र आउन पनि सक्छ ।’
८ मंसिर, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
चन्द्रप्रसादको ओठ
किस्मत पहिले पार्टीको सदस्य थियो । अनि गुटको भयो । गुटमा पनि व्यक्तिपिच्छे फरक मत । अनि ऊ एउटा व्यक्तिको पछि देखियो । जसको पछि देखिएको थियो; त्यसलाई छोडेन । छोड्दै छोडेन ।
१ मंसिर, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
ठेस (लघुकथा)
उसले ‘आमाले असहयोग गर्नुभो’ भन्न खोज्यो; तर भन्न सकेन । उसले ‘आमाले उल्टोसुल्टो जसरी लगाए पनि हुन्छ भन्नुभो’ भन्न खोज्यो; भन्न सकेन । उसले ‘गञ्जीको उल्टोसुल्टो म जान्दिनँ’ भन्न खोज्यो, भन्न सकेन । साथीहरूको गिल्लामा ऊ हाँसूँ कि रोऊँको अवस्थामा देखियो ।
२४ कात्तिक, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
तिहार: झर, पगरी, दाम्चा र कटुस खोइ ?
गाईतिहारका दिनदेखि भने रोटी पर्याप्त पकाइन्थ्यो । अब सबैलाई रोटी खान खुल्थ्यो । खाँदा मिठो लाग्ने ताता रोटी, तर चाँडै अमन हुने । दुई/चारवटा खाएपछि खानै मन नलाग्ने ।
१६ कात्तिक, २०८१
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
दसैँका चिउरा
दसैँमा धेरै उपयोग हुने पनि केरा नै । त्यसैले दसैँका लागि हामी थप केही केराको बन्दोबस्त मिलाउँथ्यौँ । छिप्पिएको केरालाई जुटको बोरामा हालेर त्यसमाथि धानको भुस हालेर पकाइन्थ्यो ।
२५ असोज, २०८१
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
काकाबा : साथी पनि, अभिभावक पनि
कतिपय पारिवारिक घटनाका सन्दर्भमा आफू स्पष्ट नहुँदा मैले काकाबाको मुख हेर्न पाएको छु । व्यवहारका कतिपय सन्दर्भमा अलमलिँदा मैले काकाबाबाट समाधानको अपेक्षा राख्न पाएको छु । हामी सँगसँगैका हौँ भनेर के गर्नु ! काकाबासँग केही यस्ता रहस्यहरू छन्; जुन थाहा पाउँदा म रोमाञ्चित हुने गर्छु ।
२४ असोज, २०८१
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
चस्का (लघुकथा)
अन्ततः एभोकाडो टिप्दाटिप्दै घरका मान्छेको आँखा पर्यो भने साखुल्ले हुन अन्यथा थोरै पैसामै सबै एभोकाडो उडाउन बदमासले बैनाको तारतम्य उनेछ भन्ने कुरा अभिनव सरले बुझे ।
१९ असोज, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
अनि तिमीहरू लोग्नेस्वास्नी भयौ
खड्ग र साहिँलीलाई एउटै जग्गेमा राखियो, तिनलाई पटकौँपटक जग्गेको फन्का मार्न लगाइयो र भनियो, ‘लोग्नेस्वास्नी भयौ ।’
५ असोज, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
भोला भाइ ! के हो तपाईंको नाम ?
‘लौ, त्यो भाइको नाउँ कहाँ भोला हो त ! मैले त भोला दाइको घरमा बस्ने पो भनेको त ! तपाईंले त भाइको नामै भोला बनाइदिनुभएछ,’ कौशुले भनिन् । कौशुको कुरा सुनेपछि मलाई किञ्चित् लज्जाबोध भयो ।त्यस दिनदेखि मैले ती भाइलाई ‘भाइ’ मात्र भनेँ ‘भोला भाइ’ भनिनँ ।
२९ भदौ, २०८१
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
सतर्कताको तह (कविता)
कैयौँ रात भयो- राम्ररी निदाउन सकिएको छैनझुटमुट नै सहीकेही रात निश्चिन्त निदाउन सकिने गरीकसैले त्यस्तै केही न केही बोलिदेओस् ।
१५ भदौ, २०८१
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
चटारो (लघुकथा)
ठेकेदारले जति भने पनि मिठु निश्चिन्त हुन सकिन । सम्भव असम्भव अनेक आशंकाले घेर्थ्यो उनलाई । तर, मिठुका सबै आशङ्का आशङ्कामै सीमित रहे, केही भएन । तर, केही भएन भन्दाभन्दै पनि केही त भयो- मिठुले खाना खान भ्याइन ।
८ भदौ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
ठूल्दिदीको घुर्मैलो फोटो
ठुल्दिदी बित्नुभएको धेरै भयो तर ठुल्दिदीले सहन गर्नुभएको विभेद, नियन्त्रण र हिंसाको स्वरूप परिवर्तन भएको मात्र देखिएको छ, पितृसत्तात्मक समाजमा कतिपय महिलाहरू हाम्रै ठुल्दिदीको जीवनको पछिल्लो संस्करणजस्तै जीवन बाँचेका हुन सक्दछन् ।
८ भदौ, २०८१
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
दूरी (कविता)
सँगसँगै भएर पनि म तिमी र मेरोबीचमा निकटताको अभाव अनुभव गर्दै आएकी छुनिकटता घट्दै आए हामी प्रेममा एकाकार हुन्छौँहामीबीचको दूरी यथावत् रहे हामी स्वामी र दासी नै रहन्छौँमलाई तिम्रो दासी होइन,जीवनसाथी हुन मन छ ।
१ भदौ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
लघुकथा- तोड
पार्वतीलाई लाग्यो– ‘घरमा पहिले भित्रिएकी म । दिदी हुँ । मलाई सिट छाड्नै पर्थ्यो, छाडी । सोमतको भाँडो पूरै घोप्टिएको होइन रहेछ । अलिअलि त बाँकी नै रै'छ । सिट छोडिदिई । ठीक छ, बस्छु ।’
२६ साउन, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
अठासीवर्षे तन्नेरी
भन्नुभयो–‘तिमीहरू छौ र मलाई ढाडस छम लडिहालेँ भने उठाउने मेरा आफ्नै मान्छे छन् भन्ने छ ।
१९ साउन, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
लघुकथा- मन्त्र
हेम अहिले पनि रामेलाई सम्झिन्छ । ऊ रामेकै शब्द लिएर छोरानातिलाई मन्त्र सुनाए जसरी भन्छ- ‘यहाँ जे–जे बेचे पनि हुन्छ, जोगिनु भने पर्छ ।’
१२ साउन, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
Next
सर्च गर्नुहोस्