रेमिट्यान्स बढेकोमा उत्साहित हुने कि हजारौँ युवा विदेशिएकोमा दुःखित हुने ?२००७ सालदेखि अहिलेसम्मका परिवर्तनको मसिनो ढंगले अनुसन्धान र सूक्ष्म विश्लेषण गर्ने हो भने युवाको विगत जति कष्टप्रद थियो, वर्तमान पनि उत्तिकै निसास्सिँदो र भविष्य झनै अन्योलग्रस्त रहने अशुभ संकेतहरू देखापरेका छन् ।३१ जेठ, २०८१19 min read Share