नेपालगञ्ज उपमहानगरमा कार्यविधिबिनै असुलियो व्यवसाय दर्ता कर, तीन वर्षमा ४ करोड संकलनउपमहानगरपालिकाले कानुनबिनै कर उठाएको छ । तर, यसलाई न कसैले अदालतबाट चुनौती दिएको छ, न त कसैले उपमहानगरपालिको यस्तो कामको विरोध नै गरेका छन् । १४ असार, २०८१9 min read Share