आफ्नै शरीरमाथि छैन महिलाकाे नियन्त्रण
हिंसाको मुख्य कारण महिलालाई श्रीमान्ले आफ्नो सम्पत्तिको रूपमा लिने सोच हो । उनले घरमा गरेको काम र निभाएको प्रजनन् भूमिकाको मूल्याङ्कन नभएको स्थिति, उनको आफ्नो शरीरमाथि आफ्नो नियन्त्रण हुन नसक्ने वातावरण र उनको आफ्नो घरभित्रको स्रोतमाथि नियन्त्रण नभएको अवस्था हो ।
२८ चैत, २०८०
9 min read
Share