पर्यटन बोर्डको बेथिति : काम कुरो एकातिर कर्मचारीको मन अर्कोतिर
पूर्वसचिव ढकाल पछिल्लो समय बोर्ड पर्यटन प्रवर्द्धनको मुख्य काम छाडेर आन्तरिक काममा बढी रुमलिएको बताउँछन् । 'विषय विज्ञभन्दा बढी राजनीतिज्ञ हावी हुँदा बोर्ड कमजोर बनेको छ, जसले गर्दा अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धन गर्नुपर्ने मुख्य जिम्मेवारीबाट बोर्ड बिमुख बन्दै गएको छ' उनले भने ।
२५ चैत, २०८०
11 min read
Share