केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीकाे टिप्पणी- कांग्रेस फालीबिनाकाे हलाेजस्ताे भाे
पार्टीमा विधानको पालना हुन नसकेको भन्दै निर्मम समीक्षा हुनुपर्ने उनले बताए । पार्टी यसरी नै चले आउँदो चुनाव फलामको चिउरा चपाउनु सरह हुने उनकाे भनाइ छ ।
१३ जेठ, २०८०
2 min read
Share
प्रचण्ड र देउवाले ओलीसँग गरे सहमति- जलहरीबारे सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने, प्रधानमन्त्रीले नै प्रस्ट पार्ने
पशुपतिनाथको जलहरीका विषयमा संसद्मा उठेको प्रश्नमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसद्मा प्रस्ट पार्ने भएका छन्
१३ जेठ, २०८०
2 min read
Share
संसद् अवरोध खुलाउन सिंहदरवारमा प्रचण्ड, ओली र देउवाबीच छलफल
हिजाेकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।
१३ जेठ, २०८०
2 min read
Share
आफ्नाे शिकार गर्न आउने शिकारीलाई नै खाइदिने कीरा (भिडियाेसहित)
म्यान्टिसलाई आक्रामक व्यवहारका कारण प्रेइङ म्यान्टिस अर्थात् ‘शिकारी कीरा’ भनेर पनि चिन्ने गरिन्छ । वास्तवमा यो शिकारीको पनि शिकारी हो ।
१३ जेठ, २०८०
2 min read
Share
देशमै रहेकाे गाेरखकाली उद्याेग बन्द, भारतबाट किनिँदै ट्युब र टायर
देशमा रहेकाे गोरखकाली रबर उद्योग ८ वर्षदेखि बन्द छ । तर आवश्यक ट्युब र टायर भारतबाट आयात भइरहेको छ ।
१३ जेठ, २०८०
6 min read
Share
जब अमेरिकामा महारानी एलिजावेथ द्वितीयाको हत्या योजना बन्यो..(भिडियो)
एफबीआईले सन् १९८३ मा महारानी एलिजावेथको अमेरिकी भ्रमणबारे दस्तावेजहरू सार्वजनिक गरेको हो । जहाँ एक व्यक्तिको फोन सम्पर्कबाट सान फ्रान्सिस्को प्रहरीलाई महारानीको हत्या योजनाबारे थाहा भएको उल्लेख गरिएको छ ।
१३ जेठ, २०८०
4 min read
Share
हिमालबाट साेहाेरियाे ३५ हजार किलो फोहर
नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा अहिलेसम्म झण्डै ३६ हजार किलो फोहर सङ्कलन गरिएको छ
१३ जेठ, २०८०
2 min read
Share
धमलाकाे कार्यक्रममा फेरि लफडा, युवराज सफलले अधिवक्ता यज्ञमणि न्यौपानेमाथि हात हाले
हिजो राति प्रशारण भएको कार्यक्रमलाई धमलाले युट्युबमा यस्तो हेडलाइन दिएका छन्, 'युवराज सफलले रविका नेतालाई स्टुडियोमै पिटेपछि हंगामा, ३६ सय सेना लगाएर ज्यान मार्ने धम्की’ ।
१३ जेठ, २०८०
2 min read
Share
सोमबारदेखि नक्सालमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी, १२ वर्षयताकै धेरै सिर्जना समावेश
नक्सालस्थित नेपाल ललितकला प्रतिष्ठानमामा उद्घाटन हुने प्रदर्शनीमा ६ सय ९ कलाकारका ६ सय ९५ चित्र (सिर्जना) समावेश हुने जनाइएकाे छ
१३ जेठ, २०८०
3 min read
Share
प्रतिष्ठित 'फुलब्राइट छात्रवृत्ति' पाएका चार नेपाली विद्यार्थी
नेपालका डा. सञ्जीव गुप्ता, शिशिर लामिछाने, रश्मिता सुवाल र सरिता परियार संसारकै प्रतिष्ठितमध्ये एक फुलब्राइट छात्रवृत्तिका लागि छानिएका छन्
१३ जेठ, २०८०
6 min read
Share
तस्करीमा संलग्नहरू जेल सजाय भोगेर छुटिसके, सत्र वर्षदेखि २० मेट्रिकटन रक्तचन्दन वन कार्यालयमै
अन्तर्राष्ट्रिय सन्धिबमोजिम रक्तचन्दन जुन मुलुकबाट आएको हो, उसैलाई फिर्ता पठाउनुपर्ने हुन्छ ।
१३ जेठ, २०८०
5 min read
Share
कालोपुलनजिकैको मूल सडकमा 'गाडी छिर्ने भ्वाङ' (भिडियोसहित)
काठमाडौं महानगरपालिकाभित्र पर्ने कालो पुलनजिकैको मूल सडकमा ठूलो भ्वाङ परेको छ । गएरातिको वर्षासँगै आएको भेलबाढीले सडकमा गहिरो भ्वाङ पारेको हो ।
१३ जेठ, २०८०
1 min read
Share
बागमती प्रदेशकाे नीति तथा कार्यक्रम भाेलि
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम भाेलि प्रस्तुत गर्ने भएको छ ।
१३ जेठ, २०८०
1 min read
Share
तराईमा हावाहुरीको सम्भावना, यस्तो रहने छ आजको मौसम
तराईका केही जिल्लामा हावाहुरीको सम्भावना रहेकाले पूर्वसतर्कता अपनाउन उनले आग्रह पनि गरे ।
१३ जेठ, २०८०
1 min read
Share
हुम्लाकाे मासपुर गाउँमा पहिलाेपल्ट स्वास्थ्य सेवा, त्याे पनि निःशुल्क
हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिका- ३ को दुर्गम मासपुर गाउँका बासिन्दाले पहिलो पटक स्वास्थ्य तथा अन्य सेवासुविधा पाएका छन् ।
१३ जेठ, २०८०
3 min read
Share
रेशम चौधरीलाई माफी दिनेसम्बन्धी प्रस्ताव गृहमा, गणतन्त्र दिवसमा छाड्ने तयारी
अब गृहले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने र मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार राष्ट्रपतिबाट उनको सजाय माफीसम्बन्धी निर्णय हुनेछ ।
१२ जेठ, २०८०
2 min read
Share