कोशी प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पक्षलाई सरकारले वार्तामा बोलायो
कोशी प्रदेश सरकारले प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ ।
१६ जेठ, २०८०
2 min read
Share
रेशम चौधरीलाई दिइएको आममाफीविरुद्धको रिट सर्वोच्चमा दर्ता, भोलि सुनुवाइ
१६ जेठ, २०८०
1 min read
Share
ए डिभिजन लिग: आर्मीलाई हराउँदै जावलाखेल दोस्रो स्थानमा उक्लियो
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेल युथ क्लबले विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई २–० गोलले पराजित गरेको हो ।
१६ जेठ, २०८०
2 min read
Share
कांग्रेस नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको निधन
नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको निधन भएको छ ।
१६ जेठ, २०८०
1 min read
Share
गृहयुद्धको चपेटामा सुडानी अनाथालय, हेरचाह गर्नेको अभाव हुँदा ५० बालबालिकाको मृत्यु (भिडियो)
लाखौँ जनता देश छाडेर छिमेकी राष्ट्रमा शरणार्थीका रूपमा जीवन बिताइरहेको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय ओसीएचएले उल्लेख गरेको छ ।
१६ जेठ, २०८०
4 min read
Share
भारतको नयाँ नक्सामा नेपाली भूभाग समेटिएको भन्दै ओलीले भने- प्रचण्डले सच्याऊ भन्न सक्नुपर्छ (भिडियो)
१६ जेठ, २०८०
2 min read
Share
सांसद विकास कोषको बचाउ गर्दै अर्थमन्त्री महतले भने- व्यक्तिगत पैसा बाँडेजसरी विश्लेषण नगरौँ
अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोष ब्युँताएर सांसदहरूलाई व्यक्तिगत रूपमा पैसा दिएको जस्तो विश्लेषण गर्न नमिल्ने बताएका छन् ।
१६ जेठ, २०८०
2 min read
Share
एक महिनायता आन्दोलनमै छन् भाजपा सांसदमाथि यौन दुर्व्यवहारको आरोप लगाउने खेलाडी (भिडियो)
सत्ताधारी दल भारतीय जनता पार्टीका सांसद तथा भारतीय कुस्ती महासंघका पूर्वअध्यक्ष ब्रिज भुषण शरण सिंहलाई गिरफ्तार गर्नुपर्छ भन्ने उनीहरूको माग छ ।
१६ जेठ, २०८०
3 min read
Share
प्रधानमन्त्रीको भारत भ्रमण ऊर्जामा लगानी आकर्षित गर्ने र विद्युत् व्यापारमा केन्द्रित हुनेछः परराष्ट्रमन्त्री
१६ जेठ, २०८०
3 min read
Share
अर्थमन्त्री महतले भने- बजेट कार्यान्वयनमा शंका नगर्नुस्
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन् ।
१६ जेठ, २०८०
1 min read
Share
बाल चित्रपुस्तक ‘राक्षस तर्साउने केटाहरू’ सार्वजनिक
ओट्टो भन्छ- राक्षस तीन किसिमका हुन्छन् । डाङ्ग्रे, दाह्रे र भुत्ले । डाङ्ग्रे ज्यादा चलाख हुँदैनन्, ब्यान्ड बाजासित डराउँछन् । दाह्रे उपद्र्याहा हुन्छन्, एक्लै दोक्लै भेटे भने छाड्दैनन् । भुत्ले राक्षसचाहिँ उग्र, धूर्त र डरलाग्दा हुन्छन्
१६ जेठ, २०८०
3 min read
Share
गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका पूर्व वरिष्ठ निरीक्षक यादवविरुद्ध झण्डै साढे ४ करोडको भ्रष्टाचार मुद्दा
१६ जेठ, २०८०
2 min read
Share
महोत्तरीमा एनएमबी बैंकमा लुटपाट, हतियारसहित बैंकभित्र छिरेका थिए लुटेरा (भिडियो)
महोत्तरी गाउँपालिका- २ मा रहेको एनएमबी बैंकको शाखा कार्यालयमा मंगलबार दिउँसो लुटपाट भएको हो ।
१६ जेठ, २०८०
1 min read
Share
यो देशमा योभन्दा माथि अर्को संविधान बनाउने कुनै पनि ठाउँ छैनः सुवास नेम्वाङ [अन्तर्वार्ता]
अहिले शान्तिपूर्ण ढङ्गले गणतन्त्र चाहिन्न पनि भन्न पाइन्छ । तर, हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएका छौँ ।
१६ जेठ, २०८०
9 min read
Share
प्रधानमन्त्री प्रचण्डले भने- दरबार र गौर हत्याकाण्डको अनुसन्धान हुन्छ (भिडियो)
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्याउने बताएका छन् ।
१६ जेठ, २०८०
1 min read
Share
चीनले लङ मार्च रकेटबाट अन्तरिक्ष स्टेसनमा यसरी पठायो तीन अन्तरिक्षयात्री (भिडियो)
चीनले आफ्नो पछिल्लो अन्तरिक्ष अभियानका क्रममा तीन जना अन्तरिक्षयात्रीलाई तियानगोङ अन्तरिक्ष स्टेसनमा पठाएको छ ।
१६ जेठ, २०८०
2 min read
Share