Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
शिलापत्र संवाददाता
शिलापत्र संवाददाता
स्वास्थ्य बीमा कार्यक्रममा सुधार आवश्यक : स्वास्थ्यमन्त्री गौतम समाचार
स्वास्थ्य बीमा कार्यक्रममा सुधार आवश्यक : स्वास्थ्यमन्त्री गौतम स्वास्थ्य बिमा गरेका आधारमा अनावश्यक जाँच तथा स्वास्थ्य सेवा उपभोग गर्ने प्रवृत्तिले चुनौती थपिएको उनको भनाइ छ । ‘स्वास्थ्य बिमा हुनेखाने र निरोगीले पनि बिमा कोषमा रकम जम्मा गर्ने र विपन्न अवस्थाका बिरामीलाई उपचार सेवा दिने उद्देश्यले सञ्चालन गरिएको योगदानमा आधारित कार्यक्रम हो’, मन्त्री गौतमले भनिन्, ‘तर धेरैजसो बिरामीले नै बिमा गर्ने, चाहिनेभन्दा बढी सेवा लिने, चिकित्सकले पनि अनावश्यक जाँचहरू लेख्दा समस्या भइरहेको छ ।’ १२ माघ, २०८२ 2 min read