प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइने प्रचण्डको घोषणा२४ कात्तिक, २०८१2 min read Share
ओली सरकारबारे एमालेभित्र समीक्षा, के निकालियो निष्कर्ष ?सत्तारुढ दल नेकपा एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा गरेको छ । शनिबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा ओली सरकारबारे समीक्षा भएको हो ।२४ कात्तिक, २०८१2 min read Share
हवाई भाडा नियन्त्रणका लागि पाँचबुँदे सहमति नेपाल नागरिक उड्डयन प्राधिकरणले सरोकारवाला पक्षसँग छलफल गरी हवाई भाडा नियन्त्रणका लागि पाँचबुँदे सहमति गरेको छ ।२४ कात्तिक, २०८१2 min read Share
यू १९ महिला विश्वकप छनोटमा यूएईसँग पराजितचार टोली सम्मिलित छनोट प्रतियोगितामा लगातार ३ खेल जितेर ६ अंकसहित यूएई शीर्ष स्थानमा छ । पहिलो हारपछि नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ ।२४ कात्तिक, २०८१3 min read Share
मानव तस्करीमा मुछिएका एमाले प्रदेश सांसद अधिकारी पार्टीबाट निलम्बित मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई नेकपा एमालेले संगठित सदस्यबाट निलम्बन गरेको छ । २४ कात्तिक, २०८१1 min read Share
गगन थापाले नाम नलिई भने– धनराज र लिलाबल्लभमाथि अनुसन्धान होस् शनिबार सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै उनले कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भिक रूपमा आफ्नो काम गर्न पाउनुपर्ने बताएका छन् ।२४ कात्तिक, २०८१2 min read Share
दसैँ-तिहार सकिएलगत्तै एक हप्ताका लागि गृहजिल्ला आउँदै कांग्रेस सभापति देउवा, यस्ता छन् कार्यक्रम२४ कात्तिक, २०८१3 min read Share
विकासका लागि सरकार र राजनीतिक दलबीच सहकार्य हुनुपर्छः राष्ट्रपति पौडेलराष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक एवं आर्थिक विकासका लागि सरकार र राजनीतिक दलहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन्२४ कात्तिक, २०८१3 min read Share
निर्माण सकिएको तीन वर्षमै शिव–बुद्ध उद्यान जीर्णनिर्माण कार्य सम्पन्न भएको तीन वर्ष नबित्दै रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुमको घ्यानसिङ डाँडामा निर्माण गरिएको शिब–बुद्ध उद्यान जीर्ण बनेको छ ।२४ कात्तिक, २०८१1 min read Share