शेखर कोइरालाले भने- प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्षभन्दा तल राखिनु संविधानविपरीत
कोइरालाले प्रधानन्यायाधीशलाई संविधानले नै मर्यादाक्रममा सभामुख र राष्ट्रियसभा अध्यक्षभन्दा माथि रहने व्यवस्था गरेको उल्लेख गरेका छन् ।
१४ चैत, २०७९
1 min read
Share
अमेरिकी सपना बोकेर मेक्सिको पुगेका ३९ आप्रवासीको आगलागीमा परेर मृत्यु
अमेरिका जान मेक्सिको पुगेका ३९ आप्रवासीहरूको आगलागीमा परेर मृत्यु भएको छ ।
१४ चैत, २०७९
2 min read
Share
‘बलिउडमा हुने घिनलाग्दो राजनीतिका कारण हिन्दी चलचित्र उद्योग छाडेँ’
भारतीय नायिका प्रियंका चोपडाले आफूले बलिउडलाई सधैँका लागि छाड्नुको कारण खोलेकी छिन् ।
१४ चैत, २०७९
2 min read
Share
बेलायतका राजा चार्ल्स मंगलबार जर्मनी भ्रमणमा जाँदै, फ्रान्स जाने कार्यक्रम भने स्थगित
यसअघि बेलायतका नरेशले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको थियो तर फ्रान्स सरकारले अघि सारेको निवृत्तिभरणसम्बन्धी विधेयकको राष्ट्रव्यापी विरोधप्रदर्शनका कारण उनको भ्रमण स्थगित भएको थियो ।
१४ चैत, २०७९
2 min read
Share
आवश्यक न्यायाधीश नहुँदा न्याय सम्पादनमा कठिनाइ भयोः सर्वोच्च अदालत
सर्वोच्च अदालतले न्यायाधीशको दरबन्दी रिक्त हुँदा सेवाग्राहीलाई समयमै न्याय दिन नसकेको बताएको छ ।
१४ चैत, २०७९
2 min read
Share
बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु, मन्त्रिपरिषद् विस्तार र न्यूनतम साझा कार्यक्रमबारे छलफल हुने
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको हो ।
१४ चैत, २०७९
2 min read
Share
अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गर्ने देशमा नेपाल पनि
एम्नेष्टी इन्टरनेशनलले एसिया प्रशान्त क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र संगठित हुन नपाउने अधिकार कुण्ठित गर्ने देशमा नेपाल पनि रहेको बताएको छ ।
१४ चैत, २०७९
2 min read
Share
भारतका पूर्वसांसद तथा गुण्डा नाइके अहमदलाई अपहरण मुद्दामा आजीवन जेल सजाय
उमेश पालकी आमा शान्ती देवीले अपहरण मुद्दामा आजीवन जेल सजाय भएता पनि अब हत्या गरेकोमा अहमदलाई मृत्युदण्ड दिइनुपर्ने माग राखेकी छिन् ।
१४ चैत, २०७९
2 min read
Share
माधवजी कम्युनिस्ट विरोधीसँग मिलेपछि नेकपा एस छोडेँ: चुडामणि जंगली
‘उहाँ (माधवजी) लाई राष्ट्रपति बनाउन केपीजीसँग सहमति भएको थियो । तर, उहाँ कम्युनिस्टविरोधी गठबन्धनमा लाग्नुभयो,’ जंगलीले शिलापत्रसँग भने, ‘त्यसो भएपछि पार्टीको कमिटीमा छलफल भएन । पद्धतिमा नरहेपछि छोडेको हुँ ।’
१४ चैत, २०७९
2 min read
Share
द्वन्द्वपीडितहरू भन्छन्- संसदमा पेश भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले दण्डहीनतालाई प्रश्रय दिन्छ
१४ चैत, २०७९
2 min read
Share
रुसविरुद्ध युद्ध लड्न जर्मनीले युक्रेनलाई दियो १८ वटा शक्तिशाली लियोपार्ड-२ ट्यांक
युक्रेनी टोलीलाई लियोपार्ड-२ ट्याङ्क प्रयोग र सञ्चालनको प्रशिक्षण दिएपछि पहिलो खेपमा १८ वटा अत्याधुनिक युद्ध ट्याङ्क पठाइएको रक्षामन्त्री बोरिस पिस्टोरियसले बताएका छन्।
१४ चैत, २०७९
2 min read
Share
नेकपा एसका उपाध्यक्ष न्यौपानेले छाडे पार्टी, एमालेमा फर्किने तयारी
नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणी जंगलीले पार्टी परित्याग गरेका छन्
१४ चैत, २०७९
2 min read
Share
सांसद पद खारेज भएपछि गान्धीलाई सरकारी आवास पनि खाली गर्न भनियो
लोकसभा सचिवालयले पत्र लेख्दै गान्धीलाई उनी अब सांसद नरहेकाले केही दिनमै सरकारी आवास छाड्न निर्देशन दिएको थियो । गान्धीले जवाफमा आफूले पत्रमा भनिएका सबै विवरणको पालना गर्ने बताएका छन् ।
१४ चैत, २०७९
3 min read
Share
प्रदेशको नामकरणविरुद्ध विराटनगरमा भएको प्रदर्शनमा ६ प्रहरीसहित १२ जनाभन्दा बढी घाइते
प्रदेशको नामकरणविरुद्ध विराटनगरमा मंगलबार भएको प्रदर्शनमा झडप हुँदा ६ जना प्रहरी घाइते भएका छन् ।
१४ चैत, २०७९
2 min read
Share
तीन मन्त्रालयमा नेकपा एसको दाबी, उपमहासचिव खतिवडा भन्छन्- प्रधानमन्त्रीले माग्नेबित्तिकै मन्त्रीको नाम दिन्छौँ
१४ चैत, २०७९
2 min read
Share
प्रधानमन्त्रीको विरोध गरेको आरोपमा समातिएका तीन युवा धरौटी तिरेर छुटे
विरोधीलाई मुद्दा चलाएर अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेकाे छ ।
१४ चैत, २०७९
2 min read
Share