'सरकार र मधेशी नेताले मलाई नैराश्यको अँध्यारोमा धकेलेका थिए'राति अँध्यारोमा शयर गर्न म कोठाबाहिर निस्किन्थेँ, रियाल्टी चेकप्वाइन्ट हुँदै पार्कर पिसको बीचबाट गुज्रन्थेँ । फेरि कोठा फर्किन्थेँ र चुकुल लगाउँथेँ । अँध्यारोमा बसेर म दीर्घकालसम्म ध्यान गरिरहन्थेँ । मधेश आन्दोलनमा अझ बढी केही गर्न नसकेकाले म दु:खित हुन्थेँ ।७ भदौ, २०८१12 min read Share