...अनि सधैँका लागि निभिन् दियाउसका आँगनभरि मान्छेहरू भरिभराउ थिए । हुल पन्छाउँदै म अगाडि गएँ । उसकी आमा रुँदारुँदा बेहोस भएकी थिइन् । बुबा निराश भएर पुर्पुरोमा हात लगाएर बसेका थिए । दिया शान्त भएर आँगनमा सुतेकी थिइन् ।१२ माघ, २०८१5 min read Share
के... रे ! दसैँ आयो ?के... रे ! दसैँ आयो ?धनीमानीका लागि हो बाबु दसैँ आउने, हाम्रा लागि त आउने मात्र दसा हो आज मलाई दसैँं होइन, एकान्तमा भक्कानो छोडेर रुन मन छमनको घाउ नुनिलो आँसुले धुन मन छ ।५ असोज, २०८१2 min read Share
पूर्वप्रेमिकासँग एक रातमेरो जीवनमा अरु कुनै स्त्री आए भने पनि तिमीलाई माया गरिरहनेछु, तिमीलाई भुल्ने छैन । यो मेरो वाचा भयो । कुनै मोडमा अप्ठ्यारो असहज परिस्थिति आयो भने म एक्लै छु भनेर नसोच्नू, तिम्रैवरिपरि हुनेछु । तिम्रो दुःखको बेला आँसु बनेर बगिदिनेछु ।१२ जेठ, २०८१15 min read Share