बालबालिका खेल्ने र रमाउने थलो बन्दै स्केट जोन करिब एक करोडको लगानीमा उक्त व्यवसाय सुरु गरिएको हो । अहिले दैनिक ७० देखि ८० जनासम्म खेल्न आउने गर्दछन् । बिदाको दिनमा दुई सयभन्दा व्यक्ति बढी आउने गरेको सञ्चालक अशोक श्रेष्ठले बताए । २२ भदौ, २०८१5 min read Share