समाजमा निराशा फैलाउन सामाजिक सञ्जाल कति जिम्मेवार ?सामाजिक सञ्जालले समग्र राष्ट्रको भावना प्रतिबिम्बित गर्न सक्दैन । यहाँ बढी निराशाको कारोबार हुन्छ । नकारात्मकता बढी बिक्ने यो प्लेटफर्ममा मानिसहरू नकारात्मकता नै बढी पोख्छन् । सामाजिक सञ्जालले उसको यो अभिलाषा पूरा गरिदिन्छ ।२८ माघ, २०८०10 min read Share