शिरीषको फूलकी सकमबरीले झस्काइरहन्छे
पारिजातसँग मेरो प्रत्यक्ष भेट त कहिल्यै भएन । तर, उपन्यास पढ्दै गर्दा लाग्छ, पारिजातसँगै छु । कतै पारिजातकै जीवन त पढिरहेको छैन ? अनि, सोच्छु, यो त फगत साहित्य हो । फेरि सोच्छु, साहित्य समाज हो, समाजको कल्पना हो, यथार्थको अंश मिसिएको ‘मिराज’ हो । अनि, म पारिजातले जस्तै कल्पना गर्न थाल्छु ।
८ असार, २०७६
Share